पर्वत । प्रतिनिधि सभा सदस्य उम्मेदवार मनहरि तिमिल्सिनाले विकासको बाटो एक्लो नभई सामूहिक हुने स्पष्ट सन्देश दिएका छन् । उनले इतिहासले पनि कुनै एक व्यक्तिले सबै काम एक्लै गर्न नसक्ने कुरा प्रमाणित गरिसकेको उल्लेख गर्दै सहकार्य, सहअस्तित्व र साझा सोचको आवश्यकतामा जोड दिएका छन् ।केन्द्रविन्दुसँगको विशेष कुराकानीमा तिमिल्सिनाले अग्रज पुस्ताले दिएको अमूल्य योगदानप्रति सम्मान व्यक्त…