उम्मेदवारका लागि एकै प्रकृतीका दुई बैंक खाता खोल्न सकिने व्यवस्था

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले एउटै प्रकृतिका दुई बैंक खाता खोल्न सक्ने सुविधा नेपाल राष्ट्र बैंकले दिएको छ । निर्वाचन आयोगको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले उम्मेदवारको खाता खोल्न सक्ने व्यवस्था गरेको र चुनाव अवधिभर सञ्चालन गर्न पाउने केन्द्रिय बैंकले जनाएको छ । तर, निर्वाचन समाप्ति पछि आयोगको निर्णयले खाता…

Logo