सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध नेकपाका केन्द्रीय सदस्य जीवन बुढाले उम्मेदवारी दर्ता गराएका छन् । कालिकोटबाट उम्मेदवार बन्ने चर्चामा रहेका बुढालाई मनोनयन दर्ता गर्ने अन्तिम दिन टिकट खोसिएपछि उनले बागी उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय सभाका पूर्वसदस्य जीवन बुढा टिकटको मुख्य दाबेदार मानिएका थिए । अन्तिममा टिकट नपाएपछि उनले बागी उम्मेदवारी दर्ता…