चुनावको लागि नेताहरुको बीचमा तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न मिल्दैन : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावको लागि नेताहरुको बीचमा चुनावी तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न नमिल्ने बताएका छन् । मंगलबार आफ्नो मनोनयन दर्ता गरेपश्चात उनले चुनावको लागि अझै समय बाँकी रहेको भन्दै त्यो बीचमा चुनावी तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न नमिल्ने बताए । उनले भने, ‘अहिले कुनै गठबन्धन गर्ने योजना…

Logo