काठमाडौं । भक्तपुर–२ मा नेपाली कांग्रेसले कविर राणालाई उम्मेदवार बनाएको छ । कांग्रेस संसदीय बोर्डले राणालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यस क्षेत्रमा अघिल्लोपटक कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका थिए । जिल्ला सभापति समेत रहेका थापाले जितेको क्षेत्रमा यसपटक राणालाई कांग्रेसले उम्मेदवार बनाएको हो । यस क्षेत्रमा एमालेका महेश बस्नेत, रास्वपाका राजीव खत्री…