प्रतिनिधि सभा निर्वाचनः सर्लाहीमा करिब ४ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिँदै

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा करिब चार हजार निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ। गृह मन्त्रालयले सर्लाहीका लागि ३ हजार ९२६ जनाको कोटा तोकेसँगै जिल्ला प्रहरी कार्यालयले भर्ना प्रक्रिया अघि बढाएको हो। सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार कुल ३ हजार ९२६ कोटामा महिला…

Logo