समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि दिउँसो ४ बजे मतदान

काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ । मंगलबार भृकुटीमण्डपमा हुने भनिएको एमालेको मतदानको समय दिउँसो ४ बजेको लागि सारिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार विद्युतीय उपकरणमार्फत् मतदान गर्न लागेको छ । भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण राख्न समय लाग्ने भएकाले समय…

Logo