कालिगण्डकी दोहन रोक्ने पहिलो प्राथमिकता हुनेछ : मनहरी तिमिल्सिना

पर्वत। जनयुद्धको ऐतिहासिक स्थल धाइरिङ र नाङलिवाङमा कान्छा उम्मेदवार मनहरी तिमिल्सिनालाई स्थानीय जनताले भव्य स्वागत गरेका छन्। पर्वतले वौद्धिक, शालिन र विकासमुखी उम्मेदवार पाएकोमा स्थानीय उत्साहित देखिएका छन् । उनीहरूले तिमिल्सिनालाई अध्याधिक बहुमतले विजयी गराउने प्रतिवद्धता जाहेर समेत गरेका छन् । धाइरिङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले राजनीति पेशा नभएर जनताको सेवा हुनुपर्ने बताएका…

Logo