बाग्लुङ । नेलाली कम्युनिस्ट पार्टीकी नेतृ तथा बाग्लुङ क्षेत्र नम्बर १ की समानुपातिक उम्मेदवार बलावती शर्माले राजनीतिमा महिलाको उपस्थिति संख्यामा नभएर प्रभावमा देखिनुपर्ने बताएकी छन् । बाग्लुङ नगरपालिका १२ अमलाचौरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै शर्माले भनिन्,“राजनीतिमा महिलाको उपस्थिति संख्या होइन, प्रभावमा देखिनुपर्छ । निर्णय तहमा महिलाको भूमिका बलियो बनाउनुपर्छ ।” शर्माले अब महिलाहरुको हक अधिकार…