काठमाडौं–१ मा समावेशी समाजवादी पार्टीका उम्मेदवार पाण्डेको घरदैलो अभियान

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित ‘समावेशी समाजवादी पार्टी’का तर्फबाट सुरेन्द्र पाण्डे ले काठमाडौं क्षेत्र नम्बर १ मा घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।घरदैलोका क्रममा उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय राज्य र समाजबाट अझै पनि तिरस्कृत अवस्थामा रहेको भन्दै संसदमा उनीहरूको प्रत्यक्ष प्रतिनिधित्व आवश्यक भएको बताए ।‘समाजवादी समावेशी पार्टी…

Logo