पर्वत । एमालेका तर्फबाट पर्वतमा उम्मेदवार पदम गिरीले संघीय संसदले गर्ने काम भनेको ठूला योजनाको काम भएको बताएका छन् । उनले जनताको माग एकातिर काम अर्कातिर भएको उल्लेख गरेका छन् । चुनावी घरदैलोमा रहेका गिरीले संघीय संसदको भूमिका नीति निर्माण र कानुन निर्माण रहेको उल्लेख गरे । संघिय सांसदले ठूला-ठूला प्रोजेक्टको काम गर्नुपर्ने भएको र…