जनताले चाहेको विकासका लागि कांग्रेससंग योजना छ : गोरख बहादुर बिष्ट ‘आनन्द’

कैलाली । कैलालीको चुरे क्षेत्रका केही व्यक्तिहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चुरे गाउँपालिका–५, खानीडाँडामा आयोजित एक कार्यक्रममार्फत स्थानीय राजनीतिकर्मीहरू कांग्रेसमा प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरूमा गोरखबहादुर धामी, सागरबहादुर मगर, बालकृष्ण कँडेल, मान जाग्री, ललित तामाङ र पुरन धामी रहेका छन्। उनीहरूलाई नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का…

Logo