रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रामेछापमा राजनीतिक दलहरूले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन् । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउने कार्यतालिका सार्वजनिक गरेपछि जिल्लामा उम्मेदवारहरू चुनावी अभियानमा सक्रिय बनेका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा सोमबारदेखि विभिन्न…