रुकुमपूर्वबाट समृद्धि र समाजवादको नयाँ अध्याय शुरु भयो : प्रचण्ड

निर्मल पौडेल,काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको आधारभूमि रुकुमपूर्व भएको र यही भूमिबाट समृद्धि र समाजवादको नयाँ अध्याय सुरु भएको बताएका छन् ।रुकुमपूर्वमा मतदातासँग प्रत्यक्ष संवाद गर्दै प्रचण्डले रुकुमपूर्वको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले रुकुमपुर्व पछाडि पारिएको जिल्ला नभएर देशकै नमुना विकासको केन्द्र बनाउने जिम्मेवारी मैले लिएर…

Logo