सुरु भयो राप्रपाको आन्दोलन, निषेधित क्षेत्र तोड्ने प्रयास !

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलन सुरु भएको छ । उनीहरुल विभिन्न स्थानबाट र्यालीसहित काठमाडौंको बिजुलीबजारमा आइपुगेर सरकारविरुद्ध र गएको चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहाई गर्न माग गर्दै नाराबाजी गरिरहेका छन् । उनीहरुले निषेधित क्षेत्र तोड्न बल गरिरहेका छन् । तर, प्रहरी पनि ठूलो संख्यामा खटिएको छ…

Logo