७ वर्षअघि यस्तो थियो चित्लाङ गाउँ (तस्बिरहरु)

काठमाडौं । ७ वर्षअघि मकवानपुर जिल्लाको चित्लाङ हरियालीले भरिपूर्ण गाउँ थियो । तीनतिर सल्ला, कटुस र विविध बनस्पतीले भरिएका हरिया पहाड, मैदानी फाँट र घाँसे मैदान रहेको चित्लाङ गाउँ अहिले पनि पर्यटकिय थलोको रुपमा रहेको छ । पहिला गाँउमा पिज रोड र सिमेन्टका घरहरु देख्न गाह्रो हुन्थ्यो भने अहिले जता पनि रोड र नयाँ नयाँ…

Logo