नयाँ सरकार गठनपछिको पहिलो संसद बैठकको लागि सांसदहरूको चहलपहल (फोटो फिचर)

काठमाडौं। फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ। नयाँ सरकार गठनपछिको यो ऐतिहासिक सत्रमा सहभागी हुन सांसदहरू नयाँ संसद् भवनमा सरिक भएका छन् ।

Logo