सेतो मच्छिन्द्रनाथ जात्राको रथ तान्नुअघिको ‘ड्रोन भ्यू’ [फोटो फिचर]

काठमाडौं। सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को रथ जमलस्थित तीनधारा पाठशाला परिसरमा तयारी अवस्थामा । चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गरिने जात्राको लागि आवश्यक तयारी सकिएको छ ।

Logo