हेरौं २०८३ को वार्षिक राशिफल । मेष राशिः मेष राशिका व्यक्तिहरूका लागि विक्रम संवत २०८३ मिश्रित रहनेछ तर महत्वपूर्ण परिवर्तन ल्याउनेछ । यो वर्ष जीवनमा केही चुनौतीहरू आए पनि प्रगतिको ढोका पनि खुल्नेछ । वर्षको सुरुवातमा काममा अलि दबाब र अवरोध महसुस भएपनि बिस्तारै परिस्थिति तपाईंको पक्षमा जानेछ । मेहनत गर्नेहरूका लागि यो वर्ष उपलब्धिमूलक…