फुटबल खेलको जननी चीनलाई मानिन्छ । इस्वी सम्बत ६०० मा पहिलो पटक चीनमा फुटबल खेलिएको आधिकारिक जानकारी नै पाइन्छ । उक्त समयदेखि अहिलेसम्म करिब २६ सय वर्षको दौरान विश्व फुटबलले पेले, डिएगो म्याराडोना, जोहान क्राइफ, अल्फ्रेडो डी स्टेफानो, लियोनल मेसी, क्रिष्टियानो रोनाल्डो, फ्रान्ज बेकेनबाउर, पाओलो माल्डिनी, रोनाल्डो नाजारियोलयायत दर्जन भन्दा बढी विश्व फुटबलका सर्वकालिन महान…