एनपीएलमा विदेशी खेलाडी भित्र्याउने होड, कुन टोलीमा को को भित्रिए ? कुन टोली बलियो ? [भिडियाेसहित]

काठमाडाैं । नेपालमा पहिलोपटक हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन अब एक साता मात्रै बाँकी छ । नेपाली क्रिकेट इतिहासमै सबैभन्दा धेरै पैसा खर्चेर, सबैभन्दा धेरै विदेशी खेलाडी भित्राएर आयोजना गर्न लागिएको क्रिकेट प्रतियोगितालाई एसोसिएट्स राष्ट्रको आइपीएलका रुपमा हेर्न लागिएको छ । भारतीय घरेलु क्रिकेट लिग इन्डियन प्रिमियर लिग आइपीएलकै फम्र्याटमा सुरु हुन…

Logo