रिमा विश्वकर्मा फिचर्ड ‘तिम्रो त्यो’ सार्वजनिक

काठमाडौं । नायिका रिमा विश्वकर्माको ‘तिम्रो त्यो’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । जहाँ उनी प्रेम पिडामा देखिएकी छिन् ।उक्त भिडियोमा रिमासँगै जिबन भट्टराई र जोर्डनराज भण्डारीलाई फिचरिङ गरिएको छ । मिलन अमात्यले गाएको गीतमा हाइ कुमार राईको शब्द रहेको छ भने निरोज लामाले संगीत भरेका छन् । सोनम पाख्रिनले निर्देशन गरेको गीतलाई…

Logo