नायिका खोज्दै जाँदा लाइफ पार्टनर पाएँ: निर्देशक दिवाकर भट्टराई (भिडियो अन्तर्वार्ता)

काठमाडौं । नेपाली फिल्म इन्डिस्ट्रीकी हट कपल नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले केहि महिना अघि इन्गेजमेन्ट र कोर्ट म्यारिज गरेका थिए ।उनीहरुको प्रेम सम्बन्ध कामकै सिलसिलामा फिल्म ‘ऐश्वर्य’ को सेटबाट सुरु भएको थियो । उनीहरुले विवाह भने आगामी वर्ष मात्र गर्ने बताएका छन् । दीपिकाले फिल्म ऐश्वर्यबाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी हुन्…

Logo