प्रियंका र निकले हनिमुनको लागि कुन ठाउँ रोजे ?

एजेन्सी । बलिउड देसी गर्ल प्रियंका चोपडा र अमेरिकी बाबु निक जोनासले केहि साता अघि जोधपुरको उम्मेद भवन प्यालेसमा विवाह गरेका थिए ।विवाहपछि न्युलिम्यारिड कप्पल हनिमुनको लागि ओमान गएका थिए, जहाँ उनीहरुले एकअर्काको साथमा क्वालिटी टाइम बिताएर मुम्बई फर्केका छन् ।अब छिट्टै निक र प्रियंका दोस्रो हनिमुनमा जाने जस्ता खबरहरु पनि मिडियामा सार्वजनिक भएका छन्…

Logo