अस्मिताको जीवन कथा आमाको मुखबाट (भिडियोमा)

नेपालको चर्चित रियालीटी सो ‘नेपाल आइडल सिजन २’ की प्रतिस्पर्धी हुन् अस्मिता अधिकारी । झापा घर भएकी अधिकारीले गोल्डेन टिकट पाएर नेपाल आइडलको यात्रा सुरु गरेकी थिइन् ।हजारौं प्रतिस्पर्धीहरुलाई उछिनेर उनी अहिले टप ४ सम्म पुगिसकेकी छिन् । उनले नेपाल आइडलको यात्रालाई कहाँसम्म पुर्याउँछिन् त्यो भने हेर्न अझै बाँकि नै छ ।सानोमा हुँदा उनको जीवन…

Logo