नेपथ्यको मुलुक यात्रा बिर्तामोडबाट सुरु

बिर्तामोडनेपथ्यले मुलुकको पूर्वी देखि पश्चिमी किनारा सम्मको यात्रा गर्ने क्रममा पूर्वको केन्द्र बिर्तामोडमा आफूलाई प्रस्तुत गरेको छ ।तरार्इका चार शहरमा हुने श्रृंखलावद्ध आयोजना मध्ये पहिलो कार्यक्रम मंगलबार यहाँ सम्पन्न भएको हो । ‘सडक दुर्घटना न्यूनीकरण महाअभियान’को नाराका साथ यहाँ कन्सर्ट आयोजना भएको थियो ।पूर्वनिर्धारित समय अनुसारै ठीक पौने छ बजे यहाँस्थित डोमालाल राजवंशी रंगशालामा नेपथ्यको…

Logo