बाबु बोगटीले ल्याए नेपाली भाषी भुटानीहरुको पीडा समेटिएको गीत (भिडियो)

हाम्रो मनको पिडा ब्यथा, कस्ले बुझी देलाजन्म्यौ जहाँ त्यहाँ छैन बासफर्की जाने केही छैन आश गायक बाबु बोगटीले शरणार्थी जीवन बिताइरहेका भूटानी समाजको यथार्थबादी गीत ल्याएका छन्। गीतमा शब्द, संगित र आवाज बाबु बोगटीको रहेको छ भने मोहित मुनालले एरेन्ज गरेका छन्।  गीतको लिरिकल भिडियो राजेश शाहले तयार पारेका छन्। बाल्यकाल देखि नै भुटानी समुदायसँग नजिक रहेका बोगटीले…

Logo