बर्ष २०१८ मा हुने बलिउडका बहुप्रतिक्षित ३ विवाह

बर्ष २०१८  बलिउड अभिनेता/अभिनेत्रीहरुका लागि लक्की सावित भएको छ । यो सालको अन्त्यसँगै केही बलिउड हस्तिहरु विवाह बन्धनमा बाधिने तरखरमा छन् । २०१७ सालमा अभिनेत्री अनुष्का शर्मा र बिराट कोली पनि लामो समयको प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाधिएका थिए । त्यसै गरि सोनम कपूर र आनन्द आहुजा पनि विवाह बन्धनमा बाधिए । साथै नेहा धूपिया र अगंद…

Logo