‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को हङकङ अडिसनबाट १० प्रतिभाको छनोट

हङकङ । दर्शकमाझ लोकप्रिय गायन तथा नृत्यमा आधारित रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ तथा ‘मेरो डान्स युनिभर्स’ सीजन–२ को हङकङ अडिसनबाट ८ जना प्रतिभा काठमाडौंमा आयोजना हुने प्रतिस्पर्धाका लागि छनोट भएका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ ले नेपालमा आयोजना गर्ने यी रियालिटी शोका लागि यही फेब्रुअरी १५ का दिन हङकङको जोर्डनस्थित…

Logo