‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ को शीर्ष उपाधि एरिका गुप्तालाई

काठमाडौं । लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’को शीर्ष उपाधि एरिका गुप्ताले जितेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न १४औँ उक्त कार्यक्रमबाट जुनियर गर्लको गुप्ताले शीर्ष उपाधि हासिल गर्न सफल भएकी हुन् ।   बालबालिकाहरूलाई मोडलिङ, नृत्य, गायन र फेशन प्रदर्शनका माध्यमबाट आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर यो कार्यक्रमले प्रदान गर्दै आएको छ । साथै, प्रतियोगीहरूलाई उमेर…

Logo