काठमाडौं । नेपाली बालबालिकाहरूले भियतनाममा सम्पन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘जुनियर मोडल इन्टरनेशनल २०२५’ मा चार महत्त्वपूर्ण उपाधि जितेका छन् । तासी नुर्वु शेर्पा, तोरेशा भण्डारी, सुहानी श्रेष्ठ र विपार्थ थापाले विभिन्न विधामा उपाधि हात पार्न सफल भएका हुन् । भियतनामको दानाङ शहरमा अगस्ट १३ देखि १८ सम्म आयोजना भएको प्रतियोगितामा विश्वका विभिन्न देशका प्रतिभाशाली बालबालिकाहरूको…