काठमाडौँ। दसैँ लक्षित तीन नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्रहरु ‘हरिबहादुरको जुत्ता’ , ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आउने भएका हुन् ।यी तीनै चलचित्र आगामी दसैँलाई लक्षित गरी फूलपातीको दिन असोज १३ देखि नेपाल सँगै विदेशमा समेत प्रदर्शन हुने जनाइएको छ । चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको…