राष्ट्रकविले मन पराएको गीत दुई दशकपछि एआईबाट रेकर्डिङ

काठमाडौँ।‘केही भोकि जस्तो लाग्छ भुइँमा पात खस्दा पनि,घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि ।’ विसं २०६३ मा राष्ट्रकवि माधव घिमिरेले आफ्नो निवास लैनचोरस्थित अलकाबस्तीमा गीतकार एवं रेडियोकर्मी रमेश पौडेलको गीति पुस्तक हात परेपछि यसलाई रुचिपूर्वक पढेका थिए । कतिपय गीत गीतकारबाट पनि सुनेका थिए। ‘आभाषित् आलाप’ प्रकाशन भएलगत्तै पौडेल कविवर घिमिरेको निवास पगेका थिए ।…

Logo