तिहारको रन्कोदेखि समाबेशी देउसीसम्म (भिडियोहरु)

तिहारको आज तेश्रो दिन अर्थात लक्ष्मी पूजा । नेपाली गाउ शहर यति बेला तिहारको रौनकले छपक्कै छाएको छ।तिहारको रौनक दिने मुख्य माध्यम गीत संगीत नै हो।  देउसी भैलो संगीतले नै तिहारको माहोलमा रौनक थपि दिन्छ। त्यसो त अहिले तिहार सम्बन्धी थुप्रै किसिमका गीतहरु बजारमा आएका छन्। अहिले कतिपय नया गीतहरु चर्चित बनिरहेका छन् भने कतिपय पुराना गीतहरु सदाबहार रुपमा…

Logo