आकाश श्रेष्ठको २५ औं जन्मदिन आज

कार्तिक १९ गते आज नायक आकाश श्रेष्ठ आफ्नो २५ औं जन्मदिन मनाउँदैछन् । नेपाली चलचित्र ‘म तिम्रै हँु’ बाट नायक आकाश श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए ।त्यसपछि उनले ‘तिमीसँग’, ‘ब्ल्याक’, ‘रामकहानी’ लगायतका चलचित्रहरुमा पनि अभिनय गरे । उनको भदौं २२ मा प्रर्दशन भएको चलचित्र ‘रामकहानी’ ले दर्शकको मन जित्न सफल भयो । साथै…

Logo