को हुन् अस्मिताको मुख्य प्रतिस्पर्धी (भिडियोसहित)

नेपालको चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन–२’ की प्रतिस्पर्धी हुन् अस्मिता अधिकारी । झापाको लखनपुर घर भएकी अस्मिताले गोल्डेन टिकट पाएर नेपाल आइडल सिजन–२ को यात्रा सुभारम्भ गरिन् गृहजिल्लाबाट अनेक कठिनाई र समस्याहरुसँग लड्दै नेपाल आइडल सिजन २ को टप ९ सम्म आइपुगेकी अस्मिता स्वरकी धनी छिन् ।नेपाल आइडलमा उनको स्वरको जति चर्चा गरिन्छ उत्ति…

Logo