यी हुन विश्वकै परफेक्ट फिगर भएकी मोडेल (तस्बिरसहित)

एजेन्सी । अभिनेत्रीहरुको सुन्दरता मापन गरिएको छ । विभिन्न मापदण्डका आधार बनाएर अभिनेत्रीहरुको सुन्दरता मापन गरिएको हो । केली रुक संसारकै सबैभन्दा परफेक्ट फिगरवाला मोडेल ठहरिएकी छिन् ।अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताहरुले विश्वका कैयौँ मोडेलहरुमाथि गरेको शोधमा उनीहरुका उचाइ, वजन, कपालको लम्बाइमा अनुहारको आकार आदिका आधारमा विश्लेषण गरेका थिए । जसबाट केली रुक विश्वकै सबैभन्दा परफेक्ट…

Logo