नयाँ लुगा लगाउनलाई दशैं नै कुर्नु पथ्र्यो: बुद्धि तामाङ (भिडियोमा)

काठमाडौं । दशैंको माहोल सुरु भईसकेको छ । उस्तै हास्य कलाकार बुद्घि तामाङ (हैट) ले पनि आफ्नो दशैं अनुभव सुनाएका छन् । उनी भन्छन् ‘मलाई दशैं मनपर्नुको कारण टीका हो । रातो टीका–जमारा लगायो मामाघर, आफन्तहरुकोमा गयो रमाइलो हुन्थ्यो । हामी सेतो टीका लगाँउने गथ्यौं ।’सानोमा नँया लुगा लगाउनलाई दशैं नै कुर्नुपथ्र्यो । दशैं आएपछि…

Logo