शनिवार दरवारमार्गमा स्ट्रिट फेस्टिभल हुँदै

काठमाडौं । शनिवार राजधानीको दरवारमार्गस्थित किंग्सवेमा स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ । टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो ।टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्य सुरु भएको तीन वर्ष पुगेको उपलक्ष्यमा १४ औं स्ट्रिट फेस्टिभल आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा भारतीय गायक र्‍यापस…

Logo