चर्चित गायक हेमन्त शर्मा आए बरिखा लिएर ( भिडियो सहित )

काठमाडौंगायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । गायक शर्माकै शब्द तथा संगीत रहेको गीतमा श्याम स्वयत रसाइलीको संगीत संयोजन रहेको छ । ‘बरिखा ’ बोलको गीत लिएर उनी आफ्ना स्रोता तथा दर्शक माझ आएका हुन् ।पछिल्लो समयमा ब्यापक चर्चामा आएका भाइब एण्ड वईबका राहुल शाहा, भिमफेदी गाइज, अलिसा राई, सारा सिरपाइली, सुनिल क्षेत्री,…

Logo