धुर्मस-सुन्तली फाउण्डेशनलाई स्वास्थ्य मन्त्रालयबाट ६९ लाख ८६ हजार सहयोग

काठमाडौंवीर अस्पतालको सरसफाइ गरेवापत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुर्मस-सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गत साउन ११ गते बसेको मन्त्रिपरिषद्को वैठकले धुर्मुस-सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ गरे बापतको रकम उपलब्ध गराउन निर्णय दिएपछि मन्त्रालयले उक्त रकम उपलब्ध गराउन वीरलाई निर्देशन समेत दिएको छ ।‘वीर अस्पतालको सरसफाइ गर्ने क्रममा…

Logo