पूर्वेली लोकभाकाका पारखीलाई आयो मन छुने गीत (म्यूजिक भिडियो सहित)

ताप्लेजुङ्ग फुङलिङ बजार…यही बोलको गीतलाई म्यूजिक भिडियोमा उतारेका छन्, ताप्लेजुङ्गका कलाकारहरुले । मन छुने भाका र स्वरमा रहेको यो मायाप्रितीको गीतले जो कोहीको मन लठ्याउने सामर्थ राख्छ । हेर्नुहोस् म्यूजिक भिडियो – 

Logo