प्रशन्न पौडेल निर्देशित ‘चौबन्दी चोली’मा सार्वजनिक (भिडियोसहित)

प्रशन्न पौडेल निर्देशित चौबन्दी चोलीमा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा दिलिप रायमाझी, श्रृष्टि खड्का, दिपिका शाह लगायतको अभियन रहेको छ ।मिलन अमात्य र रामचन्द्र काफ्लेको अवाज रहेको गीतलाई डा. डिआर उपाध्यायले लेखेका हुन् । सागर अधिकारी सरदको संगीत रहेको गीतको भिडियो डिआर इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो ।

Logo