भिडमा सुपरस्टार पापड बेच्दै थिए, कसैले चिनेनन्

बलिउड सुपरस्टार भिडभाडमा पुग्दा के हुन्छ ? उनलाई जोगाउन गाह्रो हुन्छ । त्यसैले सेक्युरिटीको व्यवस्था गरिन्छ । धेरैजसो बलिउड स्टार्सको त बडिगार्ड नै छ । उच्च सुरक्षासँगै उनीहरु बडिगार्डलाई अघिपछि लगाएर भिडमा जान्छन् । त्यती गर्दा पनि उनीहरुलाई भिड छिचोल्न गाह्रो हुन्छ ।तर, एक सुपरस्टार चाहि भिडभाडमा थिए, जसलाई कसैले वास्तै गरेनन् । भिडमा उनकै…

Logo