विष्णु माझीको ‘मुना मदन’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं ।गायक तथा सर्जक गुलाफ गिरीले मुना मदन बोलको गित बजारमा ल्याएका छन् । गितमा शिरीष देवकोटा, गुलाफ गिरी र विष्णु माझीको आवाज रहेको छ । गुलाफ गिरी र जिवनको गिरीको शब्द संयोजन रहेको उक्त गितमा जिवन गिरीले लय भरेका छन् ।शिभ दर्शन फिल्मसको युट्युव च्यानलबाट गितको भिडियो समेत सार्वजनिक भएको छ । गितमा आशिर…

Logo