डिभोर्सपछि मुख खोले मनोज गजुरेलले

दुई दशक लामो बैवाहिक जीवनमा पूर्णविराम लगाएपछि चर्चित हाँस्यकलाकार मनोज गजुरेलले मुख खोलेका छन् । उनले सामाजिक सञ्जालको साहायतामा आफ्ना भनाई र अनुभव सार्वजनिक गरेका हुन् । यसअघि उनले केन्द्रबिन्दु डटकमलाई टेलिफोनमा संक्षिप्त अनुभव राख्दै भनेका थिए –‘हाम्रो ह्याप्पी इन्डिङ भयो, त्यतिमात्र ।’गत पुष ११ गते विधिवतरुपमा सम्बन्धमा पूर्णविराम लगाएपछि मनोजकी श्रीमती मीना ढकाल मिडियामा…

Logo