शाहरुख खानको आज ५२औ जन्म दिन

मुम्बई, १६ कात्तिक ।बलिउडमा किङ खानका रुपमा परिचित सुपरस्टार शाहरुख खान आज आफ्नो ५२ औं जन्मदिन मनाइरहेका छन् । उनका धेरै फ्यान छन्, तर सबैलाई उनका सबै कुरा थाहा नहुन सक्छ । २ नोभेम्बर १९६५ मा भारतको नयाँ दिल्लीमा जन्मिएका शाहरुख आजबाट ५२ वर्षमा प्रवेश गरेका छन् । बच्चादेखि तन्नेरी उमेर समूहका ब्यक्तिहरुले उनलाई उस्तै…

Logo