नेपाल आइडलका विजेता बुद्ध लामाले कार पाए

काठमाडौं,११, कार्तिकअन्‍नपूर्ण मिडिया नेटवर्कले नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ कार तथा नगद २० लाख रुपैयाँ प्रदान गरेको छ। बुद्ध लामा र एपीवान एचडी बीच १५ लाख बराबरको एल्बमका लागि सम्झौतामा हस्ताक्षर पनि भएको छ । त्यसैगरी नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई पनि पुरस्कार स्वरुप…

Logo