अभिनेत्रीवाट निर्देशनमा छलाङ (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २५ असोजदिया मास्के । धेरैले उनलाई अभिनेत्रीका रुपमा चिन्छन् । नृत्यंगना अभिनेत्रीको परिचय पनि दियाले बनाइसकेकीछन् । चर्चित रियालिटी शो ‘हिमालय रोडिज’को जज भएर पनि धेरैको हेराइमा परिरहेकी उनी नाटकमा जीवन्त अभिनय गर्छिन् । यतिधेरै परिचय बनाएकि दीयाले अर्को पनि परिचय थपेकीछन् – निर्देशकको । उनले नाटक निर्देशन गरेर नयाँ परिचय…

Logo