नेपाल आइडलले बेलायत सांगीतिक प्रस्तुती दिने

काठमाडौं, १० असोज । नेपाल आइडलका कलाकारहरुले आगामी कार्तिक १७ गते देखि बेलायतका विभिन्न सहरहरुमा सांगीतिक प्रस्तुती दिने भएका छन् । नेपाल आइडलका बिजेता बुद्ध लामा, ग्राण्ड फिनालेमा पुगेका निशान भट्टराई, प्रताप दास र टप टेन भित्र परेकी प्रमिला राईले बेलायतका विभिन्न ४ शरहमा प्रस्तुती दिने छन् । संसार ग्रुपको १० औं बार्षिकोत्सवको अवसरमा हुन…

Logo